ऋषिङ्गकाे तीज गीत प्रतियोगितामा रानाभाट आमा समूह प्रथम

ऋषिङ्ग गाउँपालिकामा आयोजित गाउँपालिका स्तरिय तिज गित प्रितयोगितामा रानाभाट आमा समूह वडा नं ६ प्रथम भएको छ । यस्तै प्रतियोगितामा
द्वितीय जनचेतना आमा समूह राईथोक वडा-७, तृतीय एकता आमा समूह वडा-१ र सान्त्वना ३ समूहमा भिरकोट आमा समुह, रामजाकोट आमा समूह, र सुकेपोखरी आमा समूह भएका छन् ।

विजयी समुहहरूलाइ ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

























