पुरानो बैंक चाेकबाट ४८ हजार नगद सहित ८ जुवाडे पक्राउ

पुरानो बैंक चाेकबाट ४८ हजार नगद सहित ८ जुवाडे पक्राउ
Oplus_0


पुरानो बैंक चाेकबाट ४८ हजार ८ सय ८० रूपया नगद सहित ८ जना जुवाडे पक्राउ परेका छन् । पुरानो बैंक चाेक बस्ने वर्ष ६६ का खजिन्द्र बहादुर गुरूङकाे घरमा जुवा तास खेलाइरहेकाे भन्ने सुचनाकाे आधारमा छापा मार्दा उक्त रकम सहित उनिहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

लमजुङ स्थित बेसीशहर नगरपालिका वडा नं ७ का गुरूङ सहित ८ जनालाई पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page