बालमन्दिरका बिद्यार्थीहरू लाई व्यास २ द्वारा न्यानो कपडा तथा शैक्षिक सामाग्री प्रदान

व्यास नगरपालिका वाड न २ ले व्यास नगरपालिका वडा नं २ स्थित श्री बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ६ जना विपन्न तथा जेहेन्दार बालबालिकालाई न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरेको छ ।

व्यास नगरपालिका वडा नं २ का अध्यक्ष कासीराम श्रेष्ठ नेतृत्वको जनप्रतिनिधिको टाेलीले बिद्यार्थीहरूलाइ सहयोग सामाग्री प्रदान गरेको हाे ।

























