तनहुँमा बसबाट खस्दा महराको मृत्यु

तनहुँमा बसबाट खस्दा महराको मृत्यु
Oplus_0


पृथ्वीराजमार्ग स्थित तनहुँमा बसबाट खस्दा एकजनाको मृत्यु भएको छ । बेनी बाट नारायणगढ तर्फ जाँदै गरेको बा ४ ख ५८०१ नम्बरको बस बाट खस्दा बसका स्टाफ पाेखरा २८ टाइगरटपका २६ वर्षीय सञ्जीव माेहराकाे मृत्यु भएको हाे ।

पाेखराबाट नारायणगढ जाँदै गर्दा थर्पु खैरेनीटार सडकखण्डमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page