तनहुँमा भएको माेटरसाइकल दुर्घटनामा आमा छाेराकाे मृत्युु
पृथ्वीराजमार्गको दमाैली डुम्रे खन्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहान भएको दुर्घटनामा उनिहरूकाे मृत्यु भएको हाे ।

मृतकहरू आमा छाेरा रहेको बताइएको छ ।साथै मृतकहरू तनहुँकाे भएको तर कुन ठाउँकाे भन्ने पहिचान खुल्न बाँकी रहेको छ ।

























