काङ्ग्रेस महामन्त्री गगन थापा दमाैलीमा

काङ्ग्रेस महामन्त्री गगन थापा दमाैलीमा

नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा दमाैली आएका छन् । नेपाली का‌ङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बाेधन गर्न महामन्त्री थापा दमाैली आएका हुन् । थापा दमाैली आउँदा बाजागाजा , नाचगान सहित भब्य स्वागत गरिएको थियो ।

दमाैली सभाहलमा हुने सम्मेलनमा काङ्ग्रेस केन्द्रीय नेताहरू तथा क्षेत्र नम्बर १ का ४२ वटै वडाबाट नेता तथा कार्यकर्ताको सहभागिता रहेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page