काठमाडौंमा भएको आन्दाेलनमा एकको मृत्युु

काठमाडौंमा भएको आन्दाेलनमा एकको मृत्युु

काठमाडौँको तीनकुनेमा भएको राजसंस्था पक्षधर र प्रहरीबीचको झडपमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको गृहमन्त्रालयले जनाएको छ । शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आन्दोलनमा तीन जना गम्भीर घाइते भएकोमा महर्जनको मृत्यु भएको हो।


तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो।अहिले तीनकुनेलगायत आसपासका क्षेत्रमा कर्फ्यु लगाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page