अ ने म संघ व्यास नगरको अध्यक्षमा पाैडेल

अ ने म संघ व्यास नगरको अध्यक्षमा पाैडेल


अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ब्यास नगर समितिकाे अध्यक्षमा देवका देवी पाैडेल सर्वसम्मत चयन भएकी छन् । आइतबार सम्पन्न सम्मेलनबाट पाैडेलकाे अध्यक्षतामा २५ सदस्यीय समिती गठन भएको माओवादी नेता एवम् व्यास नगर सभापति गाेपाल सुर्खालीले बताए ।


समितिकाे उपाध्यक्षमा सन्ताेष सुर्खाली र रेजिना खड्का , सचिवमा सरिता आले , सह सचिवमा प्रतिक्षा सुर्खाली र काेषाध्यक्षमा कमला पन्थ लगायत रहेका सुर्खालीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page