नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सोमबार दमौली आउने

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सोमबार दमौली आउने

दमौली, फागुन २ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सोमबार दमौली आउने भएका छन्।
उपसभापति शर्मा फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गरी आयोजित चुनावी कार्यक्रममा सहभागी हुन दमौली आउन लागेका हुन्। सो अवसरमा उनले दमौलीमा आयोजना गरिने पार्टीको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


नेपाली कांग्रेसले निर्वाचनलाई केन्द्रित गर्दै देशभर चुनावी कार्यक्रमलाई तीव्रता दिइरहेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page