तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईकाे चुनावी खर्च ३० लाख !

तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईकाे चुनावी खर्च ३० लाख !


दमौली — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत तनहुँ–१ बाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफ्नो चुनावी खर्च रु ३० लाख ६८ हजारको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् । यो खर्च उनले चुनावी प्रचार‑प्रसार र अभियान सञ्चालनका क्रममा गरेको बताएका छन्, जसमा प्रचार सामग्री, यातायात, घरदैलो कार्यक्रम र अन्य खर्चहरू समावेश छन्।

निर्वाचन आयोगले निर्धारित कानुनी अवधि भित्र उम्मेदवारले आफ्नो खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ र भट्टराईले यसै अनुरूप रकम सार्वजनिक गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page