नारायण श्रेष्ठको “पानीको फाेका” गीत सार्वजनिक

शुक्ला साहित्य सङ्गम तनहुँका पूर्व अध्यक्ष एवं गीतकार नारायण श्रेष्ठको `पानीको फोका ´ नामक गीत सार्वजनिक भएको छ । शुक्लागण्डकि ४ का श्रेष्ठले आफ्नैं युट्युव च्यानल नमस्ते नारायण मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । गायक स्वरूप राज आचार्य र वेनिशा पाैडेलकाे आवाज रहेको उक्त गीतलाई छाेटाे समयमै धेरैले मन पराएका छन् । शुक्लागण्डकी महोत्सवको उद्घाटनका अवसर पारि उक्त गीत सार्वजनिक गरिएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page