आँवुखैरेनी बस दुर्घटनामा करिब १ दर्जन घाइते
आँवुखैरेनीमा बस दुर्घटना हुँदा १ दर्जन भन्दा बढी यात्रुहरू घाइते भएका छन् ।
आँवुखैरेनी – २ र ३ नम्बर वडा छुट्याएको खहरे खोलामा बुटवल बाट डुम्रे तर्फ गइरहेको बस खसेको बताइएको छ । घाइतेहरूलाइ उपचारको लागि आँवुखैरेनी अस्पतालमा लगिएको छ ।

























