ऋषिङ्ग गाउँपालिकाकाे नयाँ प्रमुख प्रशासकीय अधिकृतमा अनिल अंगाई

ऋषिङ्ग गाउँपालिकाकाे नयाँ प्रमुख प्रशासकीय अधिकृतमा अनिल अंगाई


ऋषिङ्ग गाउँपालिकाकाे नयाँ प्रमुख प्रशासकीय अधिकृतमा आएका अनिल अंगाईलाई आज गाउँपालिकामा स्वागत गरिएको छ ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ , उपाध्यक्ष गिनुमाया थापा लगायत अन्य जनप्रतिनिधि र कर्मचारीले प्रमुख अंगाइलाइ स्वागत गरेका हुन् ।

यस्तै साेही अवसरमा प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाट लाई विदाई तथा फेरि भेटाैला कार्यक्रम गरिएकाे छ । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय सरुवा भएका रानाभाटलाई गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page