करेन्ट लागेर तनहुँकी १५ बर्षिय निर्मलाकाे मृत्युु

करेन्ट लागेर तनहुँकी १५ बर्षिय निर्मलाकाे मृत्युु

करेन्ट लागेर तनहुँकाे घिरिङ गाउँपालिका वडा नं ४ गड्याेलीटारमा एक बालिकाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा पिपलकाे बाेटमा हाइटेन्सन लाइनमा छाेइएर १५ वर्षिय निर्मला कुमालकाे मृत्युु भएको बताइएको छ ।

उनलाई जिपी काेइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचाैताराका चिकित्सकले मृत घाेषणा गरेका थिए ।।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page