अस्ट्रेलियामा चकलेट किन्दा नेपाली नर्सलाइ ६० हजार डलरकाे लग्जरी कार उपहार !

अस्ट्रेलियामा चकलेट किन्दा नेपाली नर्सलाइ ६० हजार डलरकाे लग्जरी कार उपहार !
Oplus_0


एक भाग्यमानी नेपाली नर्स जसले चकलेट किन्दा ६० हजार अस्ट्रेलियन डलरको लग्जरी कार जितेकी छिन् । चर्चित युबट्युबर मिस्टर विस्टले अस्ट्रेलियामा चकलेटमा राखिएको बारकोड कलेक्शन गर्नेहरुबाट लक्की ड्र गरेर मस्ताङ ब्राण्डको लग्जरी कार उपहार दिने घोषणा गरेका थिए ।

कार पाउन नै मानिसहरुले हज्जारौं हज्जार चकलेट किनेको सामाजिक सञ्जालमा देखिएको थियो । तर नेपाली नर्सले ५ वटा मात्रै चकलेट किनेकी थिइन् ।

अस्ट्रेलियाको सिड्नीमा बस्ने रस्मिता बस्नेतले किनेका तीनै पाँच वटा चकलेट मध्ये एउटामा कार उपहार परेको छ । यो कारको मूल्य ६० हजार अस्ट्रेलियन डलर पर्दछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page