चेक अनादर मुद्दामा फरार रहेका व्यासका भट्ट र पन्थ पक्राउ

चेक अनादर मुद्दामा फरार रहेका व्यासका भट्ट र पन्थ पक्राउ
Oplus_0

चेक अनादर मुद्धामा फरार रहेका २ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

चेक अनादर मुद्धामा तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हालसम्म फरार रहेका ब्यास नगरपालिका वडा नं. ११ रानिगाँउ बस्ने बर्ष ४७ की रामेश्वरी भट्ट र बर्ष ४७ को केशवराज पन्थलाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ परेकी रामेश्वरि भट्टलाई चार लाख रुपैयाँ तथा सोही बिगो बापतको २ बर्ष कैद हुने र केशवराज पन्थलाई एक हजार रुपैया जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको तनहुँका सुचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page