बिहानै भुकम्पकाे धक्का

बिहानै भुकम्पकाे धक्का

देशका विभिन्न ठाउँमा बिहानै भूकम्पको धक्का महसुस भएको छ। काठमाडौं आसपास पनि भुकम्पकाे धक्का महशुस गरिएको थियो ।

आज बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार जाजरकोटको नायकवाडा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page