गुण्डागर्दी विरुद्ध निर्मम बन्न प्रहरी महानिरीक्षक थापाको निर्देशन

गुण्डागर्दी विरुद्ध निर्मम बन्न प्रहरी महानिरीक्षक थापाको निर्देशन


-प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सु–व्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन् । थापाले जुनसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम् उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताए ।

शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन एवम् सम्बोधनको क्रममा महानिरीक्षक थापाले यस्तो बताएका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page