लेखक: विकास खनाल

१७ जना मनाेनीत गरेको एमाले तनहुँमा खगराज खेमा हावी हुँदा पृथ्वीसुब्बा टिम पेलानमा

नेकपा एमाले तनहुँकाे बुधबार बसेकाे बैठकमा १७ जना जिल्ला सदस्य मनाेनीत भएकोमा १५ जना खगराज

बचत गर्ने बानीकाे बिकास गर्न आँबुखैरेनीका विद्यार्थीकाे बैंक खाता संचालन

आँबुखैरेनी गाउँपालिकाकाे प्रतिवद्दता सुनाैलाे भविश्यकाे सुनिश्चितता भन्ने अभियानलाई सार्थकता दिलाउनका लागि कुमारी बैंक आँबुखैरेनी शाखा

पन्थ नेतृत्वको स्ववियुले क्याम्पसकाे शैक्षिक , आर्थिक र भाैतिक अवस्था सुधारका बारेमा गर्याे एतिहासिक उपलब्धि

आदिकवि भानुभक्त क्याम्पस, दमौली तनहुँमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति गौरव पन्थको नेतृत्वमा क्याम्पसको शैक्षिक,

एमालेले काठमाडौंमा गर्ने भनिएको प्रदर्शन प्रधानमन्त्री बिरूद्धकाे प्रदर्शन – रास्वपा नेता – झा

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रबक्ता मनिष झाले काठमाण्डौमा सत्तारुढ दल नेकपा एमालेले गर्ने भनिएको आगामी

कविता:- “महत्वाकांक्षी मन”

समयकोघाँटी निमोठेरबुर्लुक्क बुर्कुसी मार्दैतिर्थ यात्रामा निस्कनचाहान्छ यो मनअनिमन्दिर भित्रको भगवान समक्षभक्ती भाव देखाएरहनुमानले पहाड बोके

नेशनल लाइफकाे हिराे अफ द मन्थ बने सिद्धान्त

तनहुँकाे बन्दीपुर ६ खहरेटारका युवा सिद्ध बहादुर थापा सिद्धान्त नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमाैली

नेकपाले तनहुँमा बाँझो रहेको जग्गालाई खेत बनाइ लगाएको धान सय मुरी फल्याे

नेपाल कम्युनिस्ट पार्टीले बाझाे रहेको जग्गामा धान खेती गरेको छ । तनहुँकाे बन्दीपुरमा लामो समयदेखि

दमाैलीलाइ हराउँदै सिसाघाटमा भएको फुटबलकाे उपाधि सिसाघाट एफसी लाई

ग्यालेक्सी युवा क्लव द्वारा सिसाघाटमा आयाेजना भएको फुटबल प्रतियोगिताकाे उपाधि सिसाघाट एफसीले जितेको छ ।

पाेखरा एभेन्जर्सकाे टाेलीलाइ दमाैलीमा सम्मान

नेपाल प्रिमियर लिगमा सहभागिता जनाउने पोखरा एभेन्जर्सको टोलीलाई दमाैलीमा स्वागत तथा सम्मान गरिएको छ ।

नक्कली आइडी बनाइ सिंगापुर लान्छु भनी २८ लाख ठग्ने तनहुँका गुरूङ काठमाडौंमा पक्राउ

नक्कली फेसबुक आईडी प्रयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले तनहुँका एक जनालाई पक्राउ गरेको

You cannot copy content of this page