मानिया इनर्जी ड्रिङ्क खाँदा व्यास १४ का थापालाई टिभी उपहार:

हाइजिन प्याक नेपाल को उत्पादन मानिया इनर्जी ड्रिङ्क खाँदा एक युवकलाई ३२ इन्चको टिभी उपहार परेको छ । इनर्जी ड्रिङ्क खान बिर्को खाेल्दा ३२ इन्चको टिभी उपहार परेको ब्यास १४ निवासी मनोज थापाले बताए ।

सुरुमा त हाेकि हैन भन्ने भयो , तर पछि पसलमा साेध्दा हाे भन्ने भयो प्रफुल्लित मुद्रामा थापाले भने । टिभी उपहार पाएका थापालाई कम्पनीका एरिया मेनेजर गाेपाल सापकोटा तथा आधिकारिक बिक्रेता खगेन्द्र सुवेदीले बिहीबार दिउँसो दमाैलीमा हस्तान्तरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page